दफा ४७क
डाँक परिवहनमा बाधा विरोध गरेमा सजाय
: निर्धारित समय तालिका अनुसार डाँक परिवहन गराउँदा, कसैले बाधा विरोध गरेमा निजलाई दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।